अबाेध बालककाे चित्कार : ‘मेरो बाबालाई किन आगो लगाउने ?’

डोटी–जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार भएको निधनले गाउँभरि रुवाबासी चल्यो। तर उनका अञ्जान छोरा अनिश जोरालाई के हुँदै छ भन्ने कुराको कुनै जानकारी थिएन। घरबाट शव यात्रा शुरू भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए। शवयात्रासँगै उनी पनि मसानघाट पुगे। यति बेलासम्म पनि कुनै भेउ पाएका थिनन् उनले। तर बुबालाई … Continue reading अबाेध बालककाे चित्कार : ‘मेरो बाबालाई किन आगो लगाउने ?’